सुनसरी / धरान–२० विष्णुपादुकाको आँपटार महाभारतको चुरे पर्वत शृंखलामा स्थानमा शनिबारदेखि जमिन भासिन थालेको छ । वडा अध्यक्ष मणिराम राईका अनुसार जमिन भासिएपछि उक्त स्थानमा रहेका ७ घरका ३२ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
उहाँले वडाको विपद् व्यवस्थापन समितिको बैठक बसेर तत्काल सहयोगबारे निर्णय गरिने बताउनुभयो । विस्थापितलाई व्यवस्थापन गर्ने र हाल नेपाल रेडक्रस सोसाइटीले सात परिवारलाई त्रिपाल, कम्मल, भाँडाकुँडा, कपडा, डोरी, बाल्टिनलगायत प्याकेजमा नै राहत दिएको उहाँले भन्नुभयो ।
विस्थापित परिवारलाई नेपाली सेनाले निर्माण गरेको अस्थायी टेन्टमा राखिएको छ भने लगातारको वर्षाले चुरे क्षेत्रको कमजोर जमिन भासिएको उहाँको भनाइ छ ।
- ADVERTISEMENT -

धरानमा जमिन भासिएपछि ७ परिवार विस्थापित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.10
149.70

European Euro
1
175.59
176.29

UK Pound Sterling
1
201.95
202.76

Swiss Franc
1
190.48
191.25

Australian Dollar
1
106.41
106.83

Canadian Dollar
1
108.15
108.59

Singapore Dollar
1
117.17
117.64

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.86
21.95

Saudi Arabian Riyal
1
39.74
39.90

Qatari Riyal
1
40.90
41.06

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
40.59
40.76

Malaysian Ringgit
1
37.70
37.85

South Korean Won
100
10.09
10.13

Swedish Kroner
1
16.19
16.26

Danish Kroner
1
23.50
23.59

Hong Kong Dollar
1
19.03
19.11

Kuwaity Dinar
1
486.70
488.66

Bahrain Dinar
1
395.23
396.82

Omani Rial
1
387.27
388.83











