भरतपुर । फिमेल रुम नेपाल र ब्रदर्श फ्रम डिफ्रेन्ट मदर्शको संयुक्त आयोजनामा शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएको छ । महिला हिंसा अन्त्य गर, एकजना बलात्कारीले सजाय पाउँदा हजारौं बाच्छन् भन्ने नारा तथा कविता वाचन गरेर भरतपुरको चौबीसकोठीमा शनिबार शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएको हो ।
शान्तिपूर्ण विरोध कार्यक्रममा नारा तथा कविता वाचन दिउँसो १२ बजेदेखि २ बजेसम्म भएको आयोजक रचना सुवेदी र बिंसा शर्माले जानकारी दिए । शान्तिपूर्ण विरोध कार्यक्रममा दुई ग्रुपका २५ जना सहभागी थिए ।
त्यसैगरी हेटौँडामा सरकार देखाउ इच्छा खोई त ! महिलाको सुरक्षा ?, मलाई बाच्न मन छ मलाई बचाउ भन्दै फरक शैलीमा प्रदर्शन गरिएको छ ।
स्वतन्त्र युवा युवतीहरुको एक समुहले शनिबार बिहान हेटौँडा–४ बुद्धचोकमा कालो टिसर्ट, कालो पाइन्ट र कालो फेटा बाँधेर सरकार विरुद्ध सांकेतिक प्रदर्शन गरेका हुन् । शनिबार बिहान हेटौँडा–४ हुप्राचौर भेला भएका युवाहरुले बलात्कार र भष्टाचारको विरोधमा कालो टिसर्ट, कालो पाइन्ट र कालो फेटा बाधेर सांकेतिक प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘मलाई बाच्न मन छ मलाई बचाउ’, रातो कार्पेट र हेलीकप्टरमा मात्र हिड्छौकी महिलाको न्यायको लागि बोल्छौ?, कस्तो कानुन कस्तो सरकार ?’, कपडा छोटो की नजर खोटो’, सरकार देखाउ इच्छा खोई त ! महिलाको सुरक्षा ? जस्ता नारा लगाउँदै गीति शैलिमा प्लेकार्ड बोकेर कालो टिसर्ट, कालो पाइन्ट र कालो फेटा बाधेर सांकेतिक प्रदर्शन गरेका हुन ।
बुद्ध चोकमा शनिबार गरेको प्रदर्शन भने भिन्न शैलीको रहेको थियो । उनिहरुले सडक अवरुद्ध नगरी प्रदर्शन गरेका थिए ।
- ADVERTISEMENT -

चौबिसकोठीमा कविता वाचन गरेर विरोध कार्यक्रम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.97
151.57

European Euro
1
176.57
177.27

UK Pound Sterling
1
203.55
204.36

Swiss Franc
1
191.16
191.92

Australian Dollar
1
108.13
108.56

Canadian Dollar
1
110.46
110.90

Singapore Dollar
1
118.18
118.65

Japanese Yen
10
9.45
9.49

Chinese Yuan
1
22.08
22.17

Saudi Arabian Riyal
1
40.25
40.41

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.10
41.26

Malaysian Ringgit
1
38.20
38.35

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.28
16.34

Danish Kroner
1
23.63
23.72

Hong Kong Dollar
1
19.26
19.34

Kuwaity Dinar
1
492.72
494.68

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
392.12
393.68










