काठमाडौं / विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड २९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।
चीनको वुहान सहरमा गत डिसेम्बर अन्यतिर देखा परेको कोरोना भाईरस संक्रमितमध्ये हालसम्म ३ करोड २९ लाख ९५ हजार १ सय ६२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । यसैंगरी, कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वभरमा मृत्यु हुनेको संख्या ११ लाख ८६ हजार ३८१ पुगेको छ । त्यस्तै, कोरोना संक्रमितको कुल संख्या ४ करोड ५३ लाख ४६ हजार ३९७ पुगेको छ ।
संक्रमितमध्ये १ करोड ११ लाख ६४ हजार ८ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८२ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९२ लाख १२ हजार ७ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख ३४ हजार बढीको मृत्यु भएको छ भने ५९ लाख ८३ हजार ३ सय भन्दा बढी निको भएका छन् ।
त्यसैगरी छिमेकी मुलुक भातरमा हालसम्म ८० लाख ८८ हजार ८ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २१ हजार १ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७३ लाख ७३ हजार बढी निको भइसकेका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५४ लाख ९६ हजार नाघेको छ भने १ लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४९ लाख ५४ हजार भन्दा बढी निको भएका छन् ।
- ADVERTISEMENT -

विश्वमा कोरोना संक्रमित साढे ४ करोड बढी, ३ करोड बढी संक्रमणमुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













