२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

फलफूल संघद्वारा ६५ घर परिवारलाई राहत

प्रकाशित मिति : २०७६ चैत्र ३० गते

भरतपुर । फलफूल तथा तरकारी थोक व्यवसायी संघ भरतपुर २, चितवनले आइतबार राहत वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि सरकारले गरेको लकडाउनबाट प्रभावित भएका महानगर फलफूलभित्र तरकारी बजारमा कार्यरत मजदुरलाई राहत वितरण गरिएको हो ।
संघका अध्यक्ष मदनप्रसादप्रसाद सापकोटाले लकडाउन भएपछि ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका परिवारलाई समस्या परेको जानकारी पाएपछि संघले विवरण संकलन गरेर वास्तविक अभावमा परेकालाई राहत उपलब्ध गराइएको बताए ।
उनका अनुसार उक्त महानगर बजार क्षेत्रमा कार्यरत ६५ जना मजदुरको परिवारलाई प्रति परिवार रु हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो ।
भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवका अध्यक्ष राजु श्रेष्ठ, स्थानीय ६ वटा टोलका संयोजक जयराम खत्री, पूर्वअध्यक्ष शालिकराम घिमिरे, निवर्तमान अध्यक्ष थिरप्रसाद धिताललगायतको उपस्थितिमा भएको कार्यक्रममा चामल, दाल, नुन र तेललगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20