हेटौंडा । मकवानपुर प्रहरीले १,२०० ट्याब्लेट नाइट्रोभेट र ४ बोतल ओनरेक्ससहित एकजना प्रकाउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा जिल्ला पेटर्वासुगौली गाउँपालिका वडा नं ३ सुनबर्सा बैरिया बस्ने वर्ष २४ को अनिल मुखिया रहेका छन् ।
हेटौंडा–१० स्थित राम मन्दिर चोकको बाईपासरोडमा प्रहरी चौकी भुटनदेवीबाट प्रहरी हवल्दार डिल्लीराम शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले बिरगंजबाट नारायणघाटतर्फ आइरहेको ना ५ ख ५८६८ नं को बस रोकी चेकजाँचको क्रममा मुखिया प्रकाउ परेका हुन् ।
मुखियाले आफ्नो झोलमा लुकाई लागू औषध नाइट्रोभेट १,२०० ट्याबलेट र लागू औषध इल्भ्च्भ्ह् १०० एमएलको ४ बोतल फेला परेकाले उनलाई उक्त लागु औषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिएका छन् ।
मकवानपुरमा लागूऔषधसहित एक पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99











