२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

मकवानपुरमा एक किरियापुत्री भए कक्षा १२ को परीक्षा सहभागी

प्रकाशित मिति : २०७७ मंसिर ९ गते
फोटो: हल्कारो समाचार ।

हेटौंडा / बुवाको किरियामा बसेका एक किरियापुत्रीले कक्षा १२ को परीक्षा दिएका छन् । मकवानपुरको हेटौंडा उपमहनगरपालिका वडा नंबर १९ वस्तिपुर स्थित निर्मल माविमा छात्र उद्धव अर्यालले परीक्षामा सहभागिता जनाएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) का कारण ८ वैशाखका लागि तोकिएको परीक्षा मंगलबारदेखि सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय, हेटौडा, मकवानपुरको अनुसार मकवानपुरमा ६ हजार ३ सय ६७ जना विद्यार्थीले परीक्षा दिईरहेका छन् ।
कोरोनाका कारण यो वर्ष परीक्षा होम सेन्टरबाट नै गरिएको छ । अघिल्लो वर्षहरुमा मकवानपुरमा १२ वटा परीक्षा केन्द्र रहने गरेका थिए भने यो वर्ष कोरोना महामारीलाई ध्यानमा राखी नजिकका विद्यालयहरुलाई समेत परीक्षा केन्द्र बनाई ४१ वटा परीक्षा केन्द्र भएका छन् ।
परीक्षा केन्द्रहरूमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरूको व्यवस्थापन गरिएको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय, हेटौंडा, मकवानपुरले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20