२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

स्वर्ण महोत्सवको लागि रकम सहयोग

प्रकाशित मिति : २०७६ आश्विन ७ गते

नारायणगढ । बालकुमारी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले भूतपूर्व विद्यार्थी अल्मुनाई एसोसियसनमार्फत् सोमबार विद्यालयलाई नगद हस्तान्तरण गरेका छन् ।
विद्यालयका २०३२ र २०३३ सालका विद्यार्थीहरुले २ लाख ७५ हजार रूपैयाँ स्वर्ण महोत्सवको लागि सहयोग हस्तान्तरण गरिएको अल्मुनाई एशोसियनका पूर्व अध्यक्ष आश्विन श्रेष्ठले बताए । २०३२ सालमा एसएलसी दिएका विद्यार्थीहरुले एक लाख २५ हजार र ३३ सालका विद्यार्थीहरुले एक लाख ५० हजार सहयोग गरेका हुन् ।
अल्मुनाई एशोसियनको तर्फबाट बालकुमारी स्कुललाई स्वर्ण महोत्सवको लागि असोज १२ गते घटस्थापनामा स्वर्णद्वारको शिलान्यास गर्ने उनले जानकारी दिए ।
स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । स्वर्ण महोत्सवको समापन मंसिर २८ गते हुने स्वर्ण महोत्सव समितिले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10