टाँडी । कविडाँडा साहित्य समाजको १७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । समाजले नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गरेको छ ।
सम्मानित हुनेमा कविडाँडा साहित्य सम्मान तथा देव–खिना स्मृति पुरस्कार–२०७६ बाट कवि इन्द्र रेग्मी सम्मानपत्रसहित ११ हजार १ सय ६० नगद, कविडाँडा अविनाशी कृति पुरस्कार २०७५ बाट मैदारो उपन्यासका लागि आख्यानकार भूपिन सम्मानपत्र र १० हजार १ सय ६० नगद, कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार २०७५ बाट मरीचिका कथा संग्रहका लागि महेश सम्मानपत्र र २५ हजार १ सय ६० नगद प्राप्त गरेका थिए ।
त्यस्तै कविडाँडा साहित्य सम्मान २०७६ बाट वरिष्ठ स्रस्टाहरू भागीरथी श्रेष्ठ, उषा शेरचन र नारायण ढकाल सम्मानित भएका थिए ।
कार्यक्रममा कथाकार महेश पौड्यालले नेपाली साहित्यमा कथाको स्थान उच्च रहेकोे, कथा लेखन र पाठकको रोजाइले पनि कथालाई यो स्थान दिएको बताए । उनले नेपाली साहित्यका अब्बल कथाकार र तिनका कृतिको चर्चा गर्दै विश्व साहित्यमा पनि कथाको स्थान सबैभन्दा उच्च रहेको बताए ।
नेपाली साहित्यको संरक्षण र विकासका लागि मोफसलमा बसेर नियमितरूपमा काम गर्दै आएको कविडाँडाले यो वर्ष आख्यान विधालाई छानेर कार्यक्रम गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले बताए ।
- ADVERTISEMENT -

वार्षिकोत्सवमा स्रस्टाहरु सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














