नारायणगढ । चितवन नवलपुर राईस मिल समितिको १७औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशन स्रम्पन्न गरेको छ । अधिवेशनले रामचन्द्र डल्लाकोटीलाई पुनः अध्यक्षमा चयन गरेका छन् । उद्योग वाणिज्य संघ चितवनमा शनिबार सम्पन्न समितिको अधिवेशनले पुनः डल्लाकोटीलाई सर्वसम्मतसहित नयाँ कार्यसमिति निर्विरोध भएको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा भीमप्रसाद भण्डारी, उपाध्यक्षमा तेजकुमार श्रेष्ठ, सचिवमा पुनः राजन घिमिरे तथा कोषाध्यक्षमा माधव पोखरेल चयन भएका हुन् । यस्तैगरी सदस्यहरुमा राजकुमार श्रेष्ठ, परशुराम पाठक, निर्मला कडेंल, उषा सापकोटा र चन्द्रिका महतो चयन भएका छन् ।
त्यसैगरी लेखासमिति संयोजकमा राजेन्द्रप्रसाद गौडेल चयन भएका छन् भने सदस्यहरुमा उमेशनाथ रेग्मी र प्रशान्त चापागाइँ चयन भएका ह्न् ।
समितिका सचिव राजन घिमिरेले प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७६\०७७ को प्रस्तावित नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष चिरञ्जिवी सुवेदी, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटालगायतले मन्तव्य दिएका थिए ।
- ADVERTISEMENT -

राइल मिल समितिमा पुनः डल्लाकोटी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













