January 24, 2025
- ADVERTISEMENT -

एल्मुनाई एसोसिएसनको अध्यक्षमा श्रेष्ठ

February 6, 2020

भरतपुर । ग्रीनल्याण्ड पब्लिक स्कुलमा भूपू विद्यार्थीहरुको एल्मुनाई रियुनियन एसोसिएसन गठन भएको छ । भूपू विद्यार्थीहरुको भेलाले प्रकाश श्रेष्ठको अध्यक्षतामा एल्मुनाई एसोसिएसन गठन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा लक्ष्मी ढकाल, सचिवमा सुनिल तिवारी, सह सचिवमा आदर्श बुढाथोकी र कोषाध्यक्षमा सुदिक्षा आचार्य रहेका छन् भने कार्यसमिति सदस्यहरुमा प्रज्ञा त्रिपाठी, रवि ढकाल, सन्जु गौली, मदन कट्टेल, सहन खड्का, समुन्द्र रानाभाट, उदय बिलास पन्त, रक्षिता पन्त, शिला श्रेष्ठ र सुजता बराल रहेका छन् ।
कार्यक्रम स्कुलकी प्राचार्य इन्दिरा कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -