२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पत्रकारलाई कोरोना सुरक्षा सामाग्रीका लागि सहयोग

प्रकाशित मिति : २०७७ बैशाख १० गते

भरतपुर । चितवनका पत्रकारलाई कोराना सुरक्षा सामग्रीका लागि सहयोग प्राप्त भएको छ । टाटाको आधिकारिक बिक्रेता सफल मोटर्स भरतपुरद्वारा उक्त सहयोग प्राप्त भएको हो । विश्वरभर फैलिरहेको कोराना भाईरसबाट पत्रकार समेत उच्च जोखिममा रहेकोले सहयोग गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक गोपाल भट्टराइले प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई १५ हजार ५ सय ५५ रुपैयांँको चेक हस्तान्तरण गरेका हुन् । प्रबन्ध निर्देशक भट्टराईले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसंँगै, सञ्चारकर्मीहरु जोखिम मोलेर समाचार सम्प्रेषण गर्नुपर्ने भएकाले सहयोग गरिएको बताए । ‘पत्रकार पनि कोराना जोखिममा उत्तिकै छन भन्ने बुँझे, भट्टराइले भने, सुरक्षा सामग्री किन्न मद्दत पुगोस् भनेर सहयोग गरेको हो ।’
अध्यक्ष अनिल ढकालले कोरोना जोखिममा परेर फिल्ड रिपोर्टिङ गर्ने जिल्लाका पत्रकारलाई एन९५ मास्क र सेनिटाइजर वितरण गर्न लागिएको बताए । प्रेस युनियनको मंगलबार बसेको बैठकले ३ लाख रुपैयांँ बराबरको कोरोना राहत कोष स्थापना गरेको थियो । विभिन्न दाताबाट संकलित रकमबाट लकडाउनका कारण समस्यामा परेका जिल्लाका पत्रकारलाई खाद्यान्न वितरण भइरहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89