भरतपुर । आम नागरिकलाई सुसूचित गराउन अग्रभागमा खटिएका पत्रकारहरुलाई र्यापिड टेष्टसहितको परीक्षणको व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ चितवनले माग गरेको छ ।
विश्वव्यापी रुपमा बढिरहेको कोरोना भाइरसको उच्च जोखिममा रहेर काम गरिरहेका पत्रकारहरुलाई महासंघले शुक्रबार विज्ञप्ती जारी माग गरिएको अध्यक्ष राधेश्याम खतिवडाले बताए ।
विज्ञप्तिमा भनिएको छ, कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटका बिचमा पनि उच्च जोखिम मोलेर खटिएका पत्रकारहरुको सुरक्षाको सवालमा स्वयम् पत्रकार आफैं संवेदनशील बन्न आग्रह गर्दै संचारगृहलाई समेत अधिकतम मापदण्ड पूरा गराएर कर्ममा खटाउन आग्रह गरिएको छ ।
विज्ञप्तिमा यो संकटपूर्ण अवस्थामा मिडिया व्यवस्थापकले उपलव्ध गराउनुपर्ने २०७६ चैत मासन्तसम्मको पारिश्रमिक समयमै उपलव्ध गराइदिन र यो समयमा कुनैपनि श्रमजिवी पत्रकारलाई बेतलवी बिदा वा अन्य कुनै बहानामा बिदा गर्ने काम नगर्न नगराउन अनुरोध गरिएको छ ।
अध्यक्ष खतिवडाले संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै संचारकर्मी र संचार प्रतिष्ठानहरुको समस्या समाधानका लागि राहत सुविधा उपलव्ध गराउन स्थानीय सरकारसँग र स्वरोजगार मिडियाले राज्यबाट पाउनुपर्ने रकम तत्काल उपलव्ध गराउने वातावरण सृजना गर्न सरकारसँग माग गरिएको बताए ।
- ADVERTISEMENT -

‘पत्रकारहरुको र्यापिड टेष्टसहितको परीक्षणको व्यवस्था मिलाउ’- महासंघ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













