भरतपुर । भरतपुर अस्पतालले शनिबार कोरोना संक्रमणमाथि विजय प्राप्त गर्ने एकजनालाई डिस्चार्ज गरेको छ । उनी चितवनको राप्ती नगरपालिका–८ का २७ वर्यीय युवक हो । कोरोना परीक्षणको शुक्रबार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज शनिबार अस्पतालले डिस्चार्ज गरेको मेडिकल सुपरीटेन्डेन्ट श्रीराम तिवारीले बताए ।
डिस्चार्ज भएका उनी अझै ७ दिन हस्पिटलकै क्वारेन्टीनमा स्वइच्छाले बस्ने भएका छन्, त्यसो त डा भोजराज तिवारीका अनुसार ७ दिन अझै क्वारेन्टिनमा बस्न सल्लाह दिएका हुन् ।
कोरोना संक्रमित उनकी आमा परीक्षण पोजेटिभ आएका कारण स्वइच्छाले उनी अस्पतालमै बस्ने भएका हुन् । आमाको कुरुवा कोही नभएको कारण उनी हस्पिटलमा नै कुरुवाको रुपमा बस्ने इच्छा देखाएको हो ।
- ADVERTISEMENT -

डिस्चार्ज भए राप्तीका युवक, तर पनि अस्पतालै बस्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













