२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

लायन्सको अध्यक्षमा शाक्य सर्वसम्मत

प्रकाशित मिति : २०७७ बैशाख १६ गते

नारायणगढ । लायन्स क्लब अफ चितवन युथको अध्यक्षमा निलेनमान शाक्य चयन भएका छन् । क्लबको मंगलबार सम्पन्न १३औं अधिवेशनले शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
क्लबको प्रथम उपाध्यक्षमा अस्मिन घिमिरे, द्वितीय उपाध्यक्षमा कमलबहादुर पौडेल, तृतीय उपाध्यक्षमा बिक्रम सापकोटा चयन भएका छन् । यस्तै क्लबको सचिवमा शोभाकर अधिकारी र कोषाध्यक्षमा सुदर्शन पौडेल चयन भएका हुन् ।
अन्य पदाधिकारी र सदस्यहरु भनेपछि चयन गर्दै लगिने नवनिर्वाचित अध्यक्ष शाक्यले बताए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण जारी लकडाउनलाई मध्यनजर गर्दै अनलाइनबाट नै अधिवेशन गरिएको उनले जानकारी दिए । शाक्य विभिन्न सामाजिक संस्थालगायत अन्य संस्थामा समेत आवद्ध छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96