भरतपुर\चितवन । श्रीमतीसहित तीन जनाको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं.१२ पोख्रेली टोलमा भाडामा बस्दै आइरहेका गैंडाकोट नगरपालिका–११ का २४ वर्षीय हरिभक्त महतोको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानाकारी दिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार वैशाख १४ गतेका दिन मृतककी श्रीमती ३५ वर्षीया विष्णु परियार, उनको पहिलेको श्रीमान् पटिका १९ वर्षीय छोरा राजकुमार परियार र २५ वर्षीय भाइ रामबहादुर परियार मिलेर हरिभक्तलाई कुटपिट गरेका थिए ।
टाउकोमा चोटपटक लागेका हरिभक्तको अर्को दिन अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । तर स्थानीयले भने सोही दिन नै हरिभक्तको मृत्यु भएको र मृत्यु भएपश्चात मात्रै हस्पिटल लगेका बताएका छन् ।
हस्पिटल लैजाने बित्तीकै उनलाई मृत घोषणा गरिएको थियो । मृतक महतोको अझै पोष्टमार्टम भएको छैन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

श्रीमती नै श्रीमानको हत्यारा भएपछि … !, कुटपिटबाट मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














