२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लकडाउन उल्लघंनको कारवाहीमा २ सय ३६ सवारी साधन

प्रकाशित मिति : २०७६ चैत्र २८ गते

भरतपुर । नेपाल सरकारले नेपालभर लकडाउन आह्वान गरेको शुक्रबार १८औं दिन भएको छ । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले उक्त लकडाउन गरेको हो ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन उल्लघंन गर्ने २ सय ३६ सवारीसाधनलाई शुक्रबार कारवाही गरिएको छ ।
कारवाहीमा १२२ मोटरसाइकल, २५ स्कुटी, २ अटो, १ वटा माइक्रो र ८६ वटा मोटरसाइकलको चावी लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले बताए ।
डिएसपी कोइरालाका अनुसार विभिन्न स्थानमा नियन्त्रणमा लिइएका सवारीसाधनलाई होल्ड राखी छाडिएको बताए । यसअघि पनि विभिन्न सवारी साधनलगायत मानिसहरुलाई कारवाही गरिएको थियो ।
नियन्त्रणमा लिइएका आवश्यक छानविन पश्चात सम्झाईबुझाई अति आवश्यक कामबाहेक लकडाउन अवधिभरि घर बाहिर नहिँड्ने शर्तमा छाडिएको डिएसपी कोइरालाको भनाइ थियो ।
त्यस्तै कोरोना भाइरस न्यूनीकरणका लागि भन्दै अति आवश्यकीय खाद्य वस्तु बिक्री वितरणको लागि बिहान ८ः०० बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्ला गर्न प्रशासनले आग्रह गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94