May 20, 2024

कोरोनाबाट एकको मृ्त्यु, संख्या पुग्यो तीन

May 21, 2020

रुपन्देही । नेपालमा कोरोना संक्रमणका कारण अर्का एक व्यक्तिको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३ पुगेको प्रदेश नं. का सामाजिक विकास मन्त्रालयले आज बिहीबार विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
रुपन्देहीको मणिग्रामसिथ्त क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उचारतरत थिए । उनी गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षक भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्तिमार्फत जनाएका हुन् । उनीलाई गत जेठ ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -