काठमाडौँ । कोरोना संक्रमित बुधबार एकैदिन नेपालमा ११४ जनामा देखिएका छन् । योसहित संक्रमितको संख्या ८८६ पुगेका छन् । बुधबार नियमित पत्रकार सम्मेलनमा ८८६ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेहरुमा झापामा १७ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटमा ३५, बाग्लुङमा ६ र हेटौंडामा एकजना र रुकुममा पहिलो ३ जना संक्रमित थपिएका हुन् । रुकुमसहित ४७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५८ हजार २ सय ७७ जना पिसिआर परीक्षण गरिएको, १ लाख २ सय ८७ जनाको आरडिटी परीक्षण गरिएको, क्वारेन्टाइनमा ७० हजार ३ सय ५ जना, आइसोलेसनमा ६ सय ९९ जना रहेका छन् ।
कोरोनाबाट हालसम्म १८३ जना निको भई घर फर्केका छन् भने ४ जनाको मृत्यु भएको छ ।
एकैदिन ११४ थप, संक्रमित पुग्यो ८८६, निको १८३ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












