२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उज्यालो नेपाल पार्टीमा २५ जनाले गरे प्रवेश

प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते
photo : newsprabah

चितवन / उज्यालो नेपाल पार्टीमा शुक्रबार २५ जना प्रवेश गरेका छन् ।

भरतपुर–७ मा आयोजित चितवन जिल्ला स्तरीय अगुवा भेला परामर्श तथा भेटघाटमा उनीहरुले पार्टी प्रवेश गरेको कार्यक्रम संयोजक कृष्ण लामाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कुलमान घिसिङले खादा र ब्याज वितरण गरेर उनीहरुलाई प्रवेश गराएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिसिङले २०८४ स्थानीय चुनावका लागि सबैलाई एकजुट हुन आग्रह गरे । संघीय चुनावमा समय अभावले उपविजेता भएपनि जनताको विश्वास जित्न उज्यालो नेपाल पार्टी सफल भएको उनको भनाइ थियो ।

कार्यक्रममा डा चन्दन न्यौपाने, प्रविण बल, रुपेश भण्डारी, सादुराम ढकाललगायतले मन्तव्य दिएका थिए । कार्यक्रमको सभापतित्व समीर केसीले गरेका हुन् भने कृष्ण लामाले स्वागत मन्तव्य दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85