काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ नेपालमा थप २५० जनामा संक्रमण पुष्टि भएको छ ।
नियमित प्रेस सम्मेलनमा बिहीबार विभिन्न जिल्लासहित २५० जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
योसँगै ४ हजार ६ सय १४ जना संक्रमितको संख्या पुगेको छ । हालसम्म ८६१ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा ४६१४ संक्रमित, निको ८६१ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको जीउधन सुरक्षाका लागि सबै संयन्त्र परिचालन

त्रिशूली भेलमा फसेका तामाङ दम्पत्तीको ३० घण्टापछि सकुशल उद्धार

भोटेकोशी बाढी अपडेट : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ बेपत्ता

रसुवागढीमा लेदोसहित आएको भोटेकोशीको बाढीले ठूलो क्षति

धार्मिक पर्यटन प्रबर्ध्दनमा देवघाट : गाउँपालिकाद्वारा प्रचार-प्रसारमा जोड
- ADVERTISEMENT -
