May 20, 2024

नेपालमा ४६१४ संक्रमित, निको ८६१ जना

June 11, 2020

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ नेपालमा थप २५० जनामा संक्रमण पुष्टि भएको छ ।
नियमित प्रेस सम्मेलनमा बिहीबार विभिन्न जिल्लासहित २५० जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
योसँगै ४ हजार ६ सय १४ जना संक्रमितको संख्या पुगेको छ । हालसम्म ८६१ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -