२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

पहिरोले इच्छाकामनाको ३ सय ५० घरधुरी विद्युतविहीन

प्रकाशित मिति : २०७७ असार ३ गते
file photo.

इच्छाकामना । नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरोले पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ चारकिलो डाँडामा बिहान करीब ४ः१५ बजे खसेको पहिरोले विद्युत पोल ढलेपछि सोही वडामा पर्ने पाँच किलो, नौ किलो जलबिरे र याकराङ लगायत ३ सय ५० घरधुरीमा विद्युत सेवा अवरुद्ध भएको हो ।
सडकको पहिरो हटेपछि मात्र विद्युत सेवा सुचारुका लागि पोल मर्मत गरी विद्युत जडान गर्न सकिने विद्युत सेवा विस्तार तथा मर्मतको कार्य गर्दै आएका मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्था लि मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार सडकको पहिरो हटेपछि पनि विद्युत सुचारु गर्न ३ घण्टा लाग्ने छ । पहिरो खसेपछि सडक पनि दुइतर्फी रुपमा अवरुद्ध बनेको छ । अवरुद्ध सडक सुचारु हुन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96