March 17, 2025
- ADVERTISEMENT -

कुवेतबाट आएका ७ जनामा कोरोना पुष्टि

June 20, 2020

काठमाडौं । कुवेतबाट आएका थप ७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो ।
उनीहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु भएको पाइएको छ । यस्तै काठमाडौंमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -