भरतपुर, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आग्रह गरेको छ । कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार भिडभाड हुने ठाउँमा नजान आग्रह गरिएको छ ।
यसैगरी रातिको समयमा हिड्डुल नगर्न पनि आम सर्वसाधारणलाई निर्देशन गरेको छ । कार्यालयले अत्यावश्यक काम बाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिड्डुल नगर्न भनेको हो । बाहिर आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा वा वस्तुु खरिद बिक्री सेवा प्रवाह गर्दा अन्य व्यक्तिसँग कम्तीमा दुई मिटरको दूरी काम गर्न अनुरोध गरिएको छ ।
आम सर्वसाधारणलाई सचेत गराउँदै प्रशासनले समय समयमा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्न, निजी सवारी साधन (मोटरसाइकल समेत) संचालन गर्दा अनिवार्य रुपमा जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न सूचित गरेको छ ।
विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत नगरी नहुने सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु न्यूनतम सामाजिक दूरी काम गरी १५ जनाभन्दा बढी व्यक्ति भेला नभई सम्पन्न गर्न, उद्योग कलकारखान तथा विकास निर्माणका क्रियाकलापहरु संचालन गर्दा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी व्यक्तिहरु जम्मा नहुन पनि प्रशासनले विज्ञप्तिमा भनेको छ ।
- ADVERTISEMENT -

जिल्ला प्रशासनको आग्रह – अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














