२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रोनाल्डोले नयाँ कीर्तिमान, पोर्चुगलको शानदार जित

प्रकाशित मिति : २०८३ असार १० गते

काठमाडौं। फिफा विश्वकप २०२६ मा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मंगलबार नयाँ कीर्तिमान कायम गरेका छन् ।

उज्बेकिस्तानविरुद्धको खेलको छैटौँ मिनेटमै गोल गर्दै उनले छ फरक–फरक विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

यो गोलसँगै रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । यसअघि रोजर मिलाले सन् १९९४ को विश्वकपमा ४२ वर्षको उमेरमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए ।

कोलम्बिया नकआउट चरणमा

यस्तै, फिफा विश्वकपमा डीआर कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । समूह के को खेलमा डीआर कंगोलाई कोलम्बियाले १(० ले पराजित गरेको हो ।

कोलम्बियाका लागि खेलको ७६ औँ मिनेटमा ड्यानियल म्युनोजले गोल गरेका थिए । यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३(१ ले पराजित गरेको थियो । दुई खेलमा विजयी भएसँगै कोलम्बियाले तालिकामा ६ अंक प्राप्त गरेको छ ।

डीआर कंगोले भने यसअघि पोर्चुगलसँग बराबरी खेलेको थियो । पोर्चुगलको ४ अंक छ । पोर्चुगोलले उज्वेकिस्तानलाई ५(० गोलअन्तरले पराजति गरेको थियो भने कंगोसँग एक एकको बराबरी खेलेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72