हेटौँडा । मकवानपुरको ३ महिलामा कोरोना देखिएको छ । कुवेतबाट नेपाल आएका तीनजना महिलामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा दुईजना मकवानपुरको महिला भनेको भएपनि त्यो संख्या ३ जना रहेको खुलेको छ ।
महिलाहरु मकवानपुरको बागमती गाउँपालिका, मनहरी गाउँपालिका तथा राक्सीराङ गाउँपालिकाको रहेको मकवानपुरमा रहेको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।
उनीहरुलाई कुबेतबाट आउनेबित्तिकै कुपनटोलको स्टाफ कलेजको क्वारेन्टाईनमा राखिएको र कोरोना पुष्टि भएपछि उनीहरुलाई पाटन अस्पतालमा राखिएको चौँलागाइको भनाइ छ ।
–बुलबुल खबरबाट ।
- ADVERTISEMENT -

मकवानपुरको ३ महिलामा कोरोना, बिदेशबाट सिधै क्वारेन्टाइनमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37












