२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

बहराइनबाट आइपुगे २ सय ७३ नेपाली

प्रकाशित मिति : २०७७ असार १२ गते

काठमाण्डौं । नेपाल एअरलाइन्सको दुई वटा चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली बहराइनबाट काठमाण्डौं आइपुगेका छन् ।
पहिलो उडानमार्फत १४२ जना र दोस्रो उडानमार्फत १३१ जना २५ जना केहीबेरअघि काठमाण्डौ आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
दुई जहाज २५ मिनेटको अन्तरमा काठमाण्डौमा अवतरण गरेका हुन् । यस्तै आज शुक्रबार नै कुवेत र मलेसियाको क्लालाम्पुरबाट पनि नेपाली स्वदेश फर्कंदै छन् ।
कुवेतबाट साढे ११ बजे आममाफीमा सहभागी नेपाली स्वदेश आइपुग्नेछन् । झण्डै १५० जनालाई जजिरा एअरलाइन्समार्फत कुवेतले निःशुल्क स्वदेश पठाइदिन लागेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45