२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोइला खानीमा ग्यास विस्फोट, आठ जनाको मृत्यु

प्रकाशित मिति : २०८३ जेष्ठ ९ गते
file photo.

काठमाडौं / उत्तरी चीनको शान्सी प्रान्तस्थित किन्युआन काउन्टीको एक कोइला खानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

स्थानीय आपतकालीन व्यवस्थापन प्राधिकरणले शनिबार दिएको जानकारी अनुसार खानीमा अझै ३८ जना कामदार फसिरहेका छन् । किन्युआन काउन्टीमा रहेको लिउसेन्यु कोइला खानीमा शुक्रवार साँझ ७ः२९ बजे ग्यास विस्फोट भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

विस्फोटको समयमा खानीभित्र कूल २४७ जना कामदार कार्यरत रहेका थिए । शनिवार बिहान ६ बजेसम्म २०१ जनालाई खानीबाट बाहिर निकालिएको छ, जसमा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

खानीभित्र फसेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरूले बताएका छन् । उक्त दुर्घटना कसरी भयो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36