तनहुँ । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाग्लुङको २७ जना, तनहुँको ६ जना र पवर्तको १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शनिबार राति ८ बजे प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको हो ।
स्वास्थ्य निर्देशनालय पोखराले प्रेस विज्ञप्तीमा ३२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको हो । साँझ ५ः१५ बजे कास्की र स्याङ्जामा पाँच–पाँच जना र नवलपरासी सुस्ता पूर्वका ६ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।
पुनः राति ८ बजे ३४ जनामा संक्रमण पुष्टि भएको जनकारी गराएसँगै शनिबार मात्रै प्रदेशमा ८२ संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा संक्रमित हनेको संख्या ८ सय ८८ जना पुगेको छ ।
संक्रमितमध्ये १२१ जना निको भएर घर फर्किएका छन् भने २ जनको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा थप ८२, पुग्यो ८८८ जना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












