२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

थप ४६३, पुगे १२ हजार ७७२ जना संक्रमित

प्रकाशित मिति : २०७७ असार १४ गते
- ADVERTISEMENT -

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नियमित प्रेस सम्मेलन मार्फत थप ४६३ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो बताएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

- ADVERTISEMENT -