२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

दुर्घटनामा एकको मृत्यु, बुलेट चालक फरार

प्रकाशित मिति : २०७७ असार १५ गते

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–१९ स्थित सत्र किलोमा भएको सवारी दुर्घटनामा हेटौंडाकी एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ ५ः५० बजेको समयमा नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–१९ स्थित सत्र किलोमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा१३च ५९२९ नम्बरको स्कार्पियो र बिपरित दिसाबाट गइरहेको ग्यास बुलेट एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा स्कार्पियोमा सवार ५ जना नै घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा मकवानपुर हेटौडा उपमहानगरपालिका–५ बस्ने वर्ष ४८ की प्रभा गौतमको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा सोही स्थान बस्ने वर्ष ५३ का कृष्ण धिताल, वर्ष २७ की वर्षा धिताल, वर्ष ४५ का राजन घिमिरे, वर्ष २५ का अनुज धिताल घाइते भएका छन् । सवारी दुर्घटनापछि ग्याँस बुलेटका चालक फरार भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45