२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

नेपालमा थप ४७३ जनासहित १४ हजार बढी संक्रमित

प्रकाशित मिति : २०७७ असार १८ गते
- ADVERTISEMENT -

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा बिहीबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ हजार ३२० रहेको छ । नेपालमा ७७ वटै जिल्लामा संक्रमण फैलिएको छ ।

- ADVERTISEMENT -