गोरखा । गोरखाको कोरोना संक्रमितको १३ घण्टा पछि शव व्यवस्थापन भएको छ । शुक्रबार कोरोना भाईरस पोजेटिभ देखिएका पालुङटार नगरपालिका वडा नं. ७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान गोरखा अस्पतालमा मृत्यु भएको थियो ।
पुरुषको शवलाई शहिद लखन गाउँपालिका वडा नंं. १ स्थित अबुवा दोभानमा खाल्डो खनेर पुरिएको छ । बिहान ५ः०५ बजे देहत्याग गरेका उनलाई १३ घण्टा पछि साँझ ६ बजेर १० मिनेटमा खाल्डोमा पुरिएको हो ।
सो क्षेत्रमा शव गाड्ने थाहा पाएपछि स्थानीयहरु भेला भएर शव गाड्न नदिने भन्दै विरोध गरेका थिए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ७ सेल असुल ग्याँस प्रहार गरेको थियो । परम्परागत घाटमा नै शवको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
- ADVERTISEMENT -

गोरखा कोरोना संक्रमितको १३ घण्टापछि शव व्यवस्थापन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.62
151.22

European Euro
1
172.75
173.43

UK Pound Sterling
1
199.33
200.12

Swiss Franc
1
186.63
187.37

Australian Dollar
1
105.63
106.05

Canadian Dollar
1
106.41
106.84

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.34
9.37

Chinese Yuan
1
22.25
22.34

Saudi Arabian Riyal
1
40.13
40.29

Qatari Riyal
1
41.35
41.52

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.01
41.17

Malaysian Ringgit
1
36.41
36.55

South Korean Won
100
9.84
9.88

Swedish Kroner
1
15.72
15.78

Danish Kroner
1
23.12
23.21

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
490.14
492.09

Bahrain Dinar
1
399.52
401.11

Omani Rial
1
391.24
392.79











