April 22, 2025

नेपालमा थप १८० जनामा कोरोना संक्रमण

July 6, 2020
- ADVERTISEMENT -

काठमाडौं । सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।
कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।

- ADVERTISEMENT -