२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

२ जना कोरोना संक्रमितलाई पठायो भरतपुर आइसोलेसेन, विदेशबाट आएका ४० जना क्वारिन्टिनमा, ३ जना आज थपिदैँ

प्रकाशित मिति : २०७७ असार २९ गते

मंगलपुर, चितवन / विदेशबाट घर फिर्ता आएका ४० जनालाई भरतपुर वडा नं. १६ ले क्वारिन्टिनमा राखिएका छन् । उनीहरु सबैलाई भरतपुर महानगरको समन्वयमा १४ दिने क्वारिन्टिनमा राखिएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
वडा अध्यक्ष हमालका अनुसार पुरानो गाविस भवनमा १५ जना, रेडक्रस भवनमा ४ जना र होम क्वारेन्टिनमा २१ जना रहेका छन् । उनले भने, विदेशबाट आउनेहरु केही घरकै होम क्वारेन्टिनमा बस्छौं, सबै मापदण्ड अनुसार गर्छौँ भने पश्चात् वडाकै निगरानीमा व्यवस्थापन गरिएको बताए ।
वडा नं. १६ कै मातहतमा रहेको पुरानो गाविस भवनमा सोमबार गरिएको स्वाब परीक्षणमा कुवेत र दुबईबाट आएका २ जनामा पोजेटिभ देखिएको र उनीहरुलाई भरतपुर आइसोलेसनमा पठाइएको उनले बताए । उनीहरु बैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका हुन् । ¬यसअघि पनि कोरोना पोजेटिभ देखिएकालाई भरतपुर अस्पताल पठाइसकिएको उनले भने ।
विदेशबाट फर्किनेहरु आज सोमबार पनि तीन जना थप हुँदैछन् भने उनीहरु दुई जना भारत र एक जना जापानको भएको उनले बताए । भोलि मंगलबार ८ जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको छ । अन्यको अवस्था सामान्य देखिएको छ भने ८ जनामा कोरोना भाइरसको लक्षण देखिएकाले परीक्षण गर्न लागेको उनको भनाइ छ ।
हालसम्म वडा नं. १६ मा पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयार गरिएको छ । अरु सिट क्षमता थप गर्ने व्यवस्थापन भइरहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11