चितवन । चुंदी रम्धा चितवन समाजले २०७ औं भानुजयन्ती मनाएको छ । समाजले २०७औं भानुजयन्ती जुम मार्फत सोमबार मनाएको हो ।
देशका विषम परिस्थितिका कारण यसपाली २०७औं भानुजयन्ती जुम (भर्चुअल) मार्फत मनाएको समाजका अध्यक्ष डा रामलाल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नारायण न्यौपानेले रामायण वाचन गरेका थिए । प्रमुख अतिथि न्यौपानेले संस्थालाई क्षेत्रीय र राष्ट्रियस्तरमा समेत प्रचारप्रसार गरी विभिन्न कार्यक्रमहरु अगाडि बताए । रामायण वाचन ६ वर्षकी बालिका अर्चना भट्टराईद्वारा सुरु गरिएको थियो भने शरदचन्द्र पण्डित, देवी आचार्य, गोमादेवी आचर्या र रमा आचार्य पनि सहभागी भएका थिए ।
संस्थाका आजीवन सदस्य उपेन्द्र आचार्यले भानुजयन्ती यसअघि पनि निरन्तर मनाउँदै आएको र अहिले विश्वनै कोरोना महामारी तथा राज्यले गरेको लकडाउनका कारण भर्चुअल विधि अपनाउन बाध्य भएको न्यूजप्रवाह डटकमलाई बताए ।
उक्त कार्यक्रममा रेशमलाल श्रेष्ठ, कपिलदेव भट्टराई, नरहरि पंडित र तुलसी श्रेष्ठले रचना वाचन गरेका थिए । कार्यक्रमका अध्यक्षता गर्नु भएका श्रेष्ठले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद व्यक्त दिएका थिए भने शिवजि रानाभाटले कार्यक्रम संचालन गर्नु भएको थियो।
- ADVERTISEMENT -

भर्चुअलमार्फत मनायो २०७ औं भानु जयन्ती

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36







