मकवानपुर / मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका कारणले हेटौंडा बजारको तरकारी बजार प्रभावित बनेको छ । वर्षाका कारण किसानले उत्पादन गरेको तरकारी बजारसम्म ल्याउन असहज भएको छ ।
भारी वर्षासँगै बाढी र पहिरोका कारण ग्रामीण सडकसमेत क्षति पुगेको छ । यस्तै उच्च तापक्रमका कारण तरकारी छिट्टै बिग्रने हुनाले समस्या उत्पन्न भएको स्थानीय व्यवसायीहरुको भनाइ छ ।
एक स्थानीय व्यवसायी शिव पौडेलका अनुसार भारी वर्षाले तरकारी बेचबिखन समस्या भएको छ भने उत्पादित तरकारी किसानले बजारसम्म ल्याउन नसक्दा उनीहरु पनि मारमा परेको बताउँछन् । अहिले यो वर्षायामका कारण तरकारी बजार नराम्ररी प्रभावित भएको व्यवसायी पौडेल बताउँछन् ।
हेटौंडास्थित थोक तरकारी बजारमा अहिले मकवानपुर जिल्लाकै थाहा नगरपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाबाट तरकारी आउने गरेको छ ।
मनहरी गाउँपालिकाको हाँडीखोलामा उत्पादन भएको करेला, भिन्डी, बोडी, घिरौंला लगायतका तरकारी किसानले हेटौंडा बजारमा बेचबिखन गर्ने गरेका छन् ।
- ADVERTISEMENT -

अविरल वर्षाका कारण तरकारी बजार प्रभावित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04












