चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरीमा कोरोना भाइरस संक्रमणको आशंकामा महिला सेलबाट हुने कामकारबाही बन्द गरिएको छ ।
महिला सेलमा कार्यरत प्रहरीमा कोरोना संक्रमण भएको आशंकामा आज (बिहीबार) देखी नै कामकारबाही बन्द गरिएको प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए ।
‘महिला सेलमा कार्यरत प्रहरीमा कोरोना भएको अंशकामा कामकारबाही बन्द गरिएको हो, थापाले भने, सिल नै गरिएको होइन तर कामकारबाही बन्द गरिएको छ ।’ उनका अनुसार महिला सेलमा कार्यरत सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ ।
उनिहरु मध्य केहीको स्वाब संकलन गरी परीक्षणको लागि भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला पठाइएको छ । अन्य केहीको स्वाब संकलन गर्ने तयारी भइरहेको उनले बताए ।
- ADVERTISEMENT -
जिल्ला प्रहरी कार्यालय चितवनमा महिला सेलको काम कारबाही बन्द
July 16, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -