May 20, 2024

संघीय सांसद् पोखरेलद्वारा कुरिनटार–लामीडाँडा सडकको अनुगमन

July 17, 2020

कुरिनटार / चितवनको इच्छाकामना गाउँपालिका ४ मा निर्माण भइरहेको कुरिनटार–लामीडाँडा सडकको सांसद् कृष्णभक्त पोखरेलले अनुगमन गर्नुभएको छ।
सांसद् विकास कोषको ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको कुरिनटार–लामीडाँडा सडकको कार्यप्रगतिबारे सांसद् पोखरेलले जानकारी लिनुएको हो।
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल सहित निर्माणधिन सडकको अनुगमन गर्नुभएका सांसद् पोखरेलले आवस्यक थप रकमको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -