२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

गाई काटेको आरोपमा एकजना पक्राउ

प्रकाशित मिति : २०७७ श्रावण ३ गते

चितवन / चितवनमा गाई काटेको आरोपमा एकजना पक्राउ छन् । पक्राउ पर्नेमा कालिका नगरपालिकाको वडा नं. ३ दुईसय विगहा बस्ने भीमवहादुर तामाङ रहेका छन् ।
स्थानीय प्रसिद्ध टोलमास्थित सन्तबहादुर तामाङको घरमा १२ बजे राती गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सन्तवहादुरको घर पछाडि रहेको गोठमा मासु भाग लगाउने क्रममा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
उनीहरुबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेनेरी विशेषज्ञ लगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडिएको वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04