२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

प्युठान ट्याक्टर दुर्घटनामा मृत्युु भएको खुल्यो सबैको पहिचान

प्रकाशित मिति : २०७७ श्रावण ४ गते
file photo

प्यूठान / प्युठानमा शनिबार राति ट्याक्टर दुर्घटनामा परेर मृत्युु भएका सबैको पहिचान खुुलेको छ । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको टयाक्टर दुर्घटना हुँदा भिङग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको हो ।
स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एकै गाउँका ६ जना र अर्का गाउँका १ गरी ७ जनाको मृत्यु भएको हो ।
रोल्पा रुन्टीगढी गाउँपालिका-५ बाईजा निवासी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रीमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १० वर्षीय थमन बाठा मगर, गोवर्धन बुढामगर, २५ वर्षीय कविराम बस्नेत, ट्याक्टर चालक त्रिवेणी गाउँपालिका निवासी २५ वर्षीय कमल कुुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
टयाक्टर सडकबाट करिब ५ मिटर तल खसेको थियो । अहिले शव संकलनको काम चलिरहेको स्वर्गद्धारी नगरपालिका-२ का वडा सदस्य विष्णु खनालले जानकारी दिए । ‘दुर्घटना स्थल अप्ठ्यारो ठाउँमा छ ।
शवहरू एकएक गरी डोरीले बाँधेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम चलिरहेको छ’, उनले भने, ‘घुम्तिबाट ट्याक्टर खोँचमा खसेकाले शव निकाल्न अफ्ठेरो परेको हो ।’ साउने संक्रान्ती मनाउन घर गएका मजदुर काममा फर्कदै थिए ।
क्याम्पमा नपुग्दै उनीहरू चढेको ट्याक्टर दुर्घटनामा परेको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय वासिन्दाले शव निकाल्ने काममा खटिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10