२०८३ असार १८, बिहीबार
July 2, 2026
२०८३ असार १८, बिहीबार
July 2, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लकडाउन अन्त्यसँगै आजबाट त्रिविका सबै क्याम्पसहरु पनि सुचारु : त्रिवि

प्रकाशित मिति : २०७७ श्रावण ७ गते
A view of Tribhuvan University building in Kirtipur, on Friday, March 08, 2019. Photo: Mausam Shah Nepali/THT

काठमाडौं । सरकारले लकडाउनको अन्त्य गरेसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जनाएको छ ।
क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेकोपछि त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो ।
शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो । यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.10
152.70
European Euro
1
173.21
173.89
UK Pound Sterling
1
201.47
202.27
Swiss Franc
1
187.67
188.41
Australian Dollar
1
104.78
105.20
Canadian Dollar
1
106.93
107.35
Singapore Dollar
1
117.29
117.76
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.39
22.47
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.41
41.58
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
9.76
9.80
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.39
19.47
Kuwaity Dinar
1
493.99
495.94
Bahrain Dinar
1
403.45
405.05
Omani Rial
1
395.08
396.63