२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

जयबुध्द प्रतिष्ठानको अध्यक्षमा गुरुङ चयन

प्रकाशित मिति : २०७७ श्रावण ९ गते

चितवन / चितवनको भरतपुरस्थित अस्पताल रोडमा रहेको जयबुध्द अस्पतालको सञ्चालक संस्था जयबुध्द स्वास्थ्य बिज्ञान प्रतिष्ठान प्रा. ली. को अध्यक्षमा जगतबहादुर गुरुङ चयन भएको छ। प्रतिष्ठानको आज सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा विशेष अधिबेसनबाट अध्यक्षमा जगत बहादुर गुरुङ चयन भएको हो।
यस्तै अधिवेशनले कार्यसमितिका अन्य पदाधिकारीहरु समेत चयन गरेको छ। जस अन्तरगत उपाध्यक्षमा तुलाराम गुरुङ, सचिवमा बुद्धि बहादुर गुरुङ, कोषाध्यक्षमा घमन सिं थापा, सदस्यहरुमा हेमराज आले, राजन रेग्मी र निमित्त प्रबन्ध निर्देशक डा. सि. बि. पुनलाई चयन गरेका छन्।
प्रतिष्ठानका नव कार्यसमितिका अध्यक्ष गुरुङले नयाँ जोश जागरका साथ अस्पताललाई नयाँ सोच, प्रविधी र व्यवस्थापनका सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिष्ठानको अध्यक्षमा नियुक्त गुरुङ विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ। उहाँ पछिल्लो समय तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनको अध्यक्ष हुनुहुन्छ भने टु क्ल्हेप्री तमु ह्युल नेपालको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98