चितवन / तमु प्ये ल्हु संघ चितवनका जिल्ला अध्यक्ष जगत बहादुर गुरुङ र वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङ सम्मानित भएका छन्। हिजो शुक्रबार सम्पन्न अधिवेशनबाट चितवनको भरतपुरमा रहेको जयबुध्द अस्पतालको सञ्चालक संस्था जयबुध्द स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अध्यक्षमा र उपाध्यक्षमा क्रमशः जगत बहादुर गुरुङ र तुलाराम गुरुङ चयन भएकोमा सम्मानित भएका हुन्।
गुरुङ द्वयलाइ तमु प्ये ल्हु संघ महिला समिती चितवनले आज एक कार्यक्रम गरि बधाई दिदै सम्मान गरेको समितीका अध्यक्ष इन्द्र कुमारी गुरुङले जानकारी दिनु भयो।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष र उपाध्यक्ष गुरुङद्वयलाई महिला समितिद्वारा सम्मान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













