२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

राप्ती नगरपालिकालाई हातधुने मेसिन हस्तान्तरण

प्रकाशित मिति : २०७७ श्रावण १७ गते

राप्ती । पुर्वी चितवन राप्ती नगरपालिकालाई सेमी अटोमेटिक हात धुने मेसिन सहयोग प्राप्त भएको छ । उक्त हात धुने मेसिन लायन्स क्लब अफ वीरेन्द्रनगर र लियो क्लब अफ वीरेन्द्रनगरको संयुक्तरुपमा नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
राप्ती नगरपालिकाका उपप्रमुख इमान सिंह लामा र प्रशासकीय अधिकृत गंगाराम भुसाल, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरुको उपस्थितिमा नगर प्रमुख प्रभा बराललाई उक्त हात धुने मेसिन हस्तान्तरण गरिएको लायन्स क्लब वीरेन्द्रगरका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरप्रमख बरालले लायन्स र लियो क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै भावी दिनमा पनि समाजप्रति अझ जिम्मेवारीपूर्ण ढंगबाट अघि बढ्न सुझाव दिनुभयो । आफ्नो जनताको स्वास्थ्यलाई ख्याल गरी सहयोग गरेकोमा क्लबलाई धन्यवाद दिनुको साथै आफू र आफ्नो नगरपालिकालाई केही गर्छु भन्ने जो कोहीलाई पनि साथ र सहयोग गर्न कुनै पनि कन्ज्युस्याई नगर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51