मुग्लिन / चितवनको इच्छाकामना–६ जलबिरेमा पहिरो खसेपछि शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडक पुनः सञ्चालन भएपछि सवारी साधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
यसैबीच पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको हो । दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । यसअघि बिहीबार पनि सोही ठाउँ पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएका थिए । रासस
- ADVERTISEMENT -

- ADVERTISEMENT -

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फ सञ्चालन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.10
153.70

European Euro
1
175.82
176.51

UK Pound Sterling
1
205.08
205.88

Swiss Franc
1
186.22
186.95

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.44
109.87

Singapore Dollar
1
119.97
120.45

Japanese Yen
10
9.76
9.80

Chinese Yuan
1
22.86
22.95

Saudi Arabian Riyal
1
40.76
40.92

Qatari Riyal
1
42.01
42.17

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.68
41.85

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
11.04
11.09

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
23.52
23.62

Hong Kong Dollar
1
19.52
19.59

Kuwaity Dinar
1
498.13
500.08

Bahrain Dinar
1
406.10
407.69

Omani Rial
1
397.66
399.22













