२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

भेला र बैठक नगर्न जिप्रकाको कडा निर्देशन

प्रकाशित मिति : २०७७ श्रावण १९ गते

चितवन / जिल्लामा कुनै पनि भेला र बैठक नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले कडा निर्देशन दिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो।
आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो निर्देशन दिएको हो। जिल्लामा केही सहकारीले साधारण सभा, विद्यालयले अभिभावक भेला र अन्य संघसंस्थाहरुले बैठक भेला गरेको सूचना प्राप्त भएको भन्दै प्रशासनले कोरोनाको जोखिम यस्ता कार्यक्रममा उच्च हुने हुँदा कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ ।
निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले सूचनामा दिएको छ । प्रशासनले सूचनाको बोधार्थ चितवनका सात वटै स्थानीय तह, जिल्ला सहकारी संघ, शिक्षा विकास तथा समन्वय इकाइ र विभिन्न संघसंस्थालाई पठाएर आवश्यक समन्वय र सहयोग गरिदिन अनुरोध गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37