दमौली / साविक गुणादी गाविस दभुङ्ग, हाल व्यास न.पा–४ मा वस्दै आउनुभएको रामलाल श्रेष्ठको दुवै मृगौलाले काम गर्न नसक्ने भएको छ । लामो समयसम्म शिक्षण पेशामा आवद्ध हुनुभएको रामलाल श्रेष्ठ विगत १८ महिना देखी मृगौलाले काम गर्न छाडेपछि समस्यामा पर्नु भएको हो ।
मृगौलाले काम गर्न छाडेपछि पोखरामा उपचार गराउनुभएको श्रेष्ठको हाल दमौली अस्पतालमा नियमित हप्ताको २ दिन डायलसिस गर्दे आईरहनुभएको छ ।
मृगौलाले काम गर्न नसकेपछि शिक्षण पेशावाट राजिनामा दिएर उपचार गर्दे आउनुभएको ५५ वर्षिय रामलाल श्रेष्ठ लामो समयदेखि उपचार गर्दा घरायसी आर्थिक अवस्था नाजुक भएको वताउनुभयो । उपचारको लागी ठुलो रकम लाग्ने भएको हुदाँ अवको उपचार कसरी गर्ने भन्नेमा चिन्तित भएको वताउनुभयो ।
लामो समय देखि शिक्षण पेशामा लागेर समाज परिवर्तनका लागी महत्वपुर्ण भुमिका खेलेको हुदाँ वाकी जीवन पनि उपचार पछि समाजसेवामा लाग्ने आशा रहेको वताउनुभयो । नियमित डायलसिस गर्नुपर्ने या मृगौला फेर्नु पर्ने वाध्यता रहेको श्रेष्ठले आफन्त तथा साथीभाईहरुले सक्दो आर्थिक सहयोग गरेमा मृगौला फेर्न र वाकी उपचारमा सहयोग हुने हुदाँ सहयोगका लागी अपिल समेत गर्नुभयो ।
लामो समयदेखि उपचार गर्दा भएको रकम पनि सकिएको र ऋण पनि लागेको हुदाँ वाकीको औषधी उपचार कसरी गर्ने भन्ने चिन्ता रहेको श्रेष्ठको श्रीमति यशोदा श्रेष्ठले वताउनुभयो । आफन्तको आर्शिवाद र सहयोग नै अव हाम्रो वाँच्ने आधार हो, यसका लागी हामी सकेको सहयोगको याचना गर्दछौ, मृगौला पिडित श्रेष्ठले भन्नुभयो ।
- ADVERTISEMENT -

मृगौला पिडित श्रेष्ठद्धारा सहयोगको अपिल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36












