२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

चितवनमा यस वर्षकै उच्च गर्मी

प्रकाशित मिति : २०७७ श्रावण २० गते

चितवन / चितवनमा यसबर्षकै सबैभन्दा धेरै गर्मी भएको छ । भरतपुर नागरिक उड्यान कार्यालयले दिएको जानकारी अनुसार आजको तापक्रम यसबर्षकै सबैभन्दा धेरै ३५ डिग्री सेल्सियस पुगेको हो ।
चितवनमा सोमबारदेखि गर्मी बढ्दै गएको हो । सोमबार चितवनको तापक्रम ३४ डिग्री सेल्सियस रेहेको थियो । यसबर्ष धेरै गर्मी नभएको महशुस गरिएको थियो ।
चितवनमा अधिकतम ४० डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको छ । गर्मी बढ्न थालेपछि चितवनको जनजीवन प्रभावित बन्न थालेको छ । तापक्रम बढ्दै गएपछि दिउँसोको समयमा मानिसहरुलाई हिडडुल गर्नसमेत समस्या हुन थालेको छ । मध्य तराईमा पर्ने चितवन गर्मी हुने जिल्लामध्येमा पर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61