Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपा भरतपुर महानगरमा पुनः सीताको नेतृत्व

प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरपालिकाको सभापतिमा सीता ज्ञवाली विजयी भएकी छन् । ज्ञवाली शनिबार सम्पन्न रास्वपा महानगरको प्रथम अधिवेशनबाट पुनः सभापतिमा चयन भएकी हुन् ।

सभापतिका प्रत्यासी सुभाष गैरेलाई ७९ मत अन्तरले पछि पार्दै ज्ञवाली विजयी भएकी हुन् । ज्ञवालीले ३३५ र गैरेले २५६ मत पाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

सीता संस्थापनकालदेखिकै महानगर सभापति हुन् ।

यसैगरी उपसभापतिमा दिवाकर श्रेष्ठ ३६६ मतसहित विजयी भए । अर्का प्रत्यासी इन्दिरा बरालले २०९ मत पाइन् ।

सहसचिवमा शिवराज सुवेदी ४२६ मतसहित विजयी हुँदा बोधननाथ सुवेदीले १३० मत पाए ।

सदस्यहरुमा सुनिता तिवारी, इन्दिरा अर्याल, गीता रायमाझी, उषा शर्मा, शान्तिमाया थापा क्षेत्री, एन्जिला अधिकारी, सिता कुमारी पौडेल, सन्त कुमारी चापागाईं र संगिता बराली चयन भएका छन् ।

यसैगरी अनिल जिसी, नन्दप्रसाद भट्ट, दयाराम सुवेदी, नरसिंह भण्डारी, यामलाल उपाध्याय, सुमन सुवेदी, भरत घिमिरे पनि सदस्य निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुमा ध्रुव केसी, निर्देश श्रेष्ठ र डिल्लीराज भण्डारी चुनिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98