रत्ननगर / चितवनको रत्ननगरका बुधवार भएको सडक दुर्घटनामा परी १४ जना घाइते भएका छन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नं १० कृष्णमन्दिर चोकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा मिनीबसमा सवार १४ जना घाइते भएका हुन ।
रोकिएको बा ३ ख ५९१ नम्बरको मिनीबसलाई भरतपुरबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ४३७४ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक प्रकास शाहले जानकारी दिए ।
घाइतेहरु मध्ये एक जनाको पुरानो मेडिकल कलेज र बाँकी १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अबस्था सामान्य रहेको छ ।
- ADVERTISEMENT -

ट्रकले मिनीबसलाई ठक्कर दिँदा …
August 5, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
